मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विदेश पठाई दिने भन्दै ८० लाख ठगेको आरोपमा चार जना पक्राउ

nepalnews.com · Tue Oct 13 10:29:08 GMT 2026

काठमाडौं। वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै ८० लाख ४८ हजार रुपैंयाँ ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बागलुङको तमानखोला गाउँपालिका–४ का २२ वर्षीय दीपक श्रीपाली, ललितपुरको महालक्ष्मी नगरपालिका–५ की ३४ वर्षीया नेहा अधिकारी, पाँचथरको याङवरक गाउँपालिका–६ का ४२ वर्षीय सुमन योङहाङ र चन्द्रागिरि नगरपालिका–६ की ४२ वर्षीया सुस्मिता नेपाली रहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)