दिल्लीमा प्रहरीको धरपकड तीव्र भएपछि युवाहरूले अपनाए आन्दोलनको नयाँ रणनीति
ukeraa.com

१ दिन अघि
एजेन्सी : भारतको राजधानी नयाँ दिल्लीमा प्रदर्शनका क्रममा प्रहरीले धरपकड बढाएपछि युवा प्रदर्शनकारीहरूले निगरानीबाट बच्दै आन्दोलन जारी राख्न नयाँ रणनीति अपनाएका छन्। उनीहरूले मुखुन्डो लगाउने, प्रहरीका सवारीसाधनको गतिविधि पत्ता लगाउने र पक्राउ परेकालाई सहयोग गर्न डिजिटल सञ्जाल परिचालन गर्ने गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)