निर्वाचनले प्रभावित हुनु हुँदैन विकास निर्माण
abhiyandaily.com
लोकतन्त्रको संरक्षण र प्रवर्द्धनका लागि अद्यावधिक निर्वाचनको महत्त्वपूर्ण भूमिका हुन्छ । निर्वाचनको माध्यमबाट एकसे एक नेता खारिने र सुधारिने मौका पाउने भएकाले जतिसुकै खर्चिलो किन नहोस् निर्वाचनलाई संसारभरि लोकतन्त्रको जगेर्ना गर्ने उपकरणका रूपमा लिने गरिन्छ ।
विकास निर्माण कार्यमा अलमल गर्नेबित्तिकै पूर्वाधार निर्माणमा ढिलाइ मात्र हुने होइन, समग्र अर्थतन्त्रमा नै शिथिलता आउँछ । विकास निर्माण कम हुँदा सिमेन्ट, डन्डीलगायत निर्माण सामग्रीको खपत पनि कम हुन्छ । कैयन् श्रमिक बेरोजगार हुन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)