लुम्बिनीमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी
ratopati.com · Tue Oct 13 10:34:27 GMT 2026

बुटवल । लुम्बिनी प्रदेश सरकारले चाडपर्वलाई लक्षित गरी बजार अनुगमन तीव्र पार्ने र सार्वजनिक यातायातमा तोकिएभन्दा बढी भाडा असुल्ने कार्य नियन्त्रण गर्न निगरानी बढाउने भएको छ।
आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायातमन्त्री भण्डारीलाल अहिरको अध्यक्षतामा आज बसेको बजार नियमन तथा प्रतिस्पर्धा प्रवर्द्धन परिषद्को बैठकले उपभोक्ता अधिकार संरक्षण, बजारमा सहज आपूर्ति र सुरक्षित यातायात व्यवस्थाका लागि विभिन्न निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)