भारतमा प्राइभेट अस्पतालमा सशुल्क कोरोना भ्याक्सिन
farakdhar.com · Tue Jun 08 23:09:52 GMT 2021
भारतमा अब प्राइभेट अस्पतालहरुले सशुल्क कोरोनाभाइरस भ्याक्सिन लगाउन पाउने भएका छन् ।
भारतका नीजि अस्पतालहरुले कोभिशिल्ड, कोभ्याक्सिन तथा स्पुतनिक भ्याक्सिन लगाउन पाउने भएका हुन् । यसका लागि भारतको स्वास्थ्य मन्त्रालयले शुल्क पनि तोकिदिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)