खगेन्द्र सुनार प्रकरणः जेनजीले राखे पाँच बुँदे माग
janaaastha.com

राष्ट्रिय जेनजी नागरिक अभियानले रास्वपा सांसद खगेन्द्र सुनारलाई तत्काल निलम्बन गरी कारवाही प्रक्रिया अघि बढाउन माग गरेको छ । सुनारले एक महिलालाई बिहेको प्रलोभनमा पारेर अनैतिक सम्बन्ध राखेको र अश्लिल भिडियो बनाएर ब्ल्याकमेल गरेको व्यहोरोको अडियो संवाद सार्वजनिक भएपछि अभियानले एक विज्ञप्ति जारी गर्दै पाँच बुँदे माग राखेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)