मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

राहुल गान्धीले विपक्षी नेताहरूलाई चियापानका लागि बोलाए, के भने ?

nepalpress.com · Tue Oct 13 10:37:57 GMT 2026

नयाँदिल्ली । भारतीय कांग्रेसका नेता तथा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले मंगलबार विपक्षी नेताहरूलाई चियापानका लागि आफ्नो निवासमा आमन्त्रण गरेका छन् ।

उनले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै इन्डिया गठबन्धनका नेता, विपक्षी सांसद, विद्यार्थी संगठन र नागरिक समाजका प्रतिनिधिहरूलाई चियापानका लागि बोलाएको जानकारी दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)