मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खानाका कारण यात्रु बिरामी परे होटल मालिक र सवारी चालक दाेषी

janaaastha.com

यातायात व्यवस्था विभागले यात्रुलाई अस्वच्छ खाना–खाजा खुवाउने तथा ठगी गर्ने होटल र सवारी चालकलाई कारबाही गर्ने भएको छ । विभागले आज सूचना जारी गर्दै होटल–रेष्टुरेन्टमा खाएको खाजा–नास्ताका कारण यात्रुहरु बिरामी भएमा सम्बन्धित सवारी चालक र होटल–रेष्टुरेन्ट सञ्चालकलाई कडा कारबाही गर्ने चेतावनी दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)