मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिनिधिसभामा मधेसी दलितको प्रतिनिधित्वबारे रास्वपासँग जेनजीको प्रश्न

ratopati.com · Tue Oct 13 10:47:32 GMT 2026

काठमाडौं । कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले प्रतिनिधिसभामा मधेशी दलितको प्रतिनिधित्व नभएको विषय उठाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूसँग प्रश्न गरेका छन् । उनले संविधानमा समानता र समावेशिताको व्यवस्था भए पनि व्यवहारमा त्यसको कार्यान्वयन हुन नसकेको टिप्पणी गरे ।

काठमाडौंको धुम्बाराहीमा समृद्धि ग्लोबल फाउन्डेसनले मंगलबार आयोजना गरेको ‘संविधानमा समानता, व्यवहारमा विभेद : जातीय छुवाछुत अन्त्यका चुनौती र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै साहले प्रतिनिधित्व, आरक्षण र समानताको संवैधानिक व्यवस्थामाथि प्रश्न उठाएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)