मन छुने पिपलु म्युजिक भिडियो सार्वजनिक (भिडियो)
dcnepal.com · Tue Mar 30 16:37:53 GMT 2021
काठमाडौं । अमेरिकामा बस्दै आएका सप्तरी महुलिका अर्जुन थापाको रचना तथा संगीतमा रहेको ‘म त परे वर माया, तिमी पिपलु’ बोलको गीतको भिडियो डिजिटल प्लेटफर्म युट्युबमा सार्वजनिक भएको भएको छ ।
धेरै दर्शक र स्रोताको मन छोएको सो गीतको गायन सुमन केसी र अस्मिता अधिकारीले गरेका हुन् भने कलाकार नाजिर हुसेन र अस्मिता श्रेष्ठको अभिनय रहेको छ । गीतको निर्देशन शान थापाले गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)