मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

हेटौँडा सिमेन्ट उद्योग अहिले चरम आर्थिक संकट, दैनिक सञ्चालन खर्चसमेत छैन

barnanmedia.com · Mon Jun 08 23:23:06 GMT 2026

दिगो आर्थिक स्रोतको व्यवस्थापन नहुँदा सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग अहिले टाट पल्टिने अवस्थामा पुगेको छ, जसका कारण २५० भन्दा बढी कर्मचारीले विगत एक वर्षदेखि पारिश्रमिक पाउन सकेका छैनन्।

उद्योगले कोइला खरिद र दैनिक सञ्चालन खर्चसमेत जुटाउन नसक्ने गरी आर्थिक सङ्कटको सामना गर्नु परिरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)

सम्बन्धित विषय