खगेन्द्रलाई इङ्गित गर्दै हर्क भन्छन्- मेरा सांसदले त्यस्तो भनेको भए जुत्ताको माला लगाएर सहर डुलाउथेँ
khabarhub.com · Tue Oct 13 10:53:13 GMT 2026

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारको विवादित अभिव्यक्तिलाई इङ्गित गर्दै कडा टिप्पणी गरेका छन् ।
मंगलबार उनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै आफ्नो पार्टीका कुनै सांसदले त्यस्तो अभिव्यक्ति दिएको भए कडा कारबाही गर्ने टिप्पणी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)