मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकामा बंगलादेशका पूर्वअन्तरिम सरकार प्रमुख युनुसविरुद्ध नाराबाजी, आतंकवादी भएको आरोप

bishowkhabar.com · Tue Oct 13 10:53:37 GMT 2026

काठमाडौं– बंगलादेशका पूर्व अन्तरिम सरकार प्रमुख तथा नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले अमेरिकामा विरोध प्रदर्शनको सामना गर्नुपरेको छ ।

न्यूयोर्कको जोन एफ केनेडीके विमानस्थलमा सामाजिक सञ्जालमा प्रसारित भिडियोहरूमा केही बंगलादेशी प्रवासीहरूले उनलाई घेरेर नाराबाजी गर्दै आतंकवादी भनेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)