नयाँ वर्षकै दिन जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प
nepalkhabar.com · Mon Apr 14 22:42:10 GMT 2025

नयाँ वर्षकै दिन २०८२ वैशाख १ गते सोमबार राति जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, सोमबार राति ९ बजेर ३१ मिनेट जाँदा जाजरकोटको पैङ्क भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर चार दशमलव एक म्याग्निच्युडको भूकम्प गएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)