मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

aarthiknews.com · Sun Jun 19 17:37:00 GMT 2022

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । आइतबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।

निगमले आज राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोलमा २१ रुपैयाँ, डिजेल र मट्टितेलमा २७ रुपैयाँ, आन्तरिक हवाइ इन्धनमा १९ रुपैयाँ र बाह्य हवाइ इन्धनमा प्रति किलोलिटर १०० डलरले वृद्धि गरेको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)