प्राधिकरणको निर्देशन विपरीत इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई ५० हजार जरिवाना
deshsanchar.com · Tue Oct 13 08:46:17 GMT 2026

काठमाडौँ – नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन र स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बेच्ने १४ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)