मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अर्थमन्त्री स्वर्णिम वाग्ले थाइल्याण्ड प्रस्थान

deshsanchar.com · Tue Oct 13 08:06:37 GMT 2026

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह (विश्व बैंक) र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी ब्यांकक प्रस्थान गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)