मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपालले दियो ओमानलाई २६४ रनको लक्ष्य

deshsanchar.com · Tue Oct 13 09:20:40 GMT 2026

काठमाडौँ – विश्वकप क्रिकेट लिग-२ को अन्तिम श्रृंखलाअन्तर्गत जारी त्रिकोणात्मक एकदिवसीय खेलमा नेपालले ओमानलाई जितका लागि २ सय ६४ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६३ रन बनायो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)