मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण

khabarhub.com · Tue Oct 13 10:58:03 GMT 2026

जुम्ला – नेपाल टेलिकम शाखा कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०८२-८३ मा करिब पाँच हजार ७८९ वटा सिमकार्ड वितरण गरेको छ ।

त्यस्तै चालु आवको असोज समान्तसम्म टेलिकमले एक हजार २१२ वटा सिमकार्ड वितरण गरेको नेपाल टेलिकम शाखा कार्यालय जुम्लाका प्रमुख पारस पुजाराले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)