काठमाडौंमा दशैंअघि ग्यास बिक्री वितरण सहज बनाउन नयाँ व्यवस्था बुधबारसम्म मात्र लागू हुने, अब डिलरबाटै नियमित ग्यास बिक्री
clickmandu.com · Tue Oct 13 10:56:18 GMT 2026

काठमाडौं । काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको बिक्री वितरण सहज बनाउन नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघले नयाँ व्यवस्था लागू गर्ने भएका छन्।
उपभोक्ताले सहज रूपमा ग्यास नपाएको तथा एउटा ब्रान्डको सिलिन्डर अर्को ब्रान्डसँग साट्न समस्या भएको गुनासो बढेपछि यस्तो व्यवस्था गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)