महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असई चार दिनसम्म भेटिएनन्
ekantipur.com · Tue Oct 13 11:00:02 GMT 2026

महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असई चार दिनसम्म भेटिएनन्
भत्किएको झोलुंगे पुलसँगै चुँडिएको नेपाल टेलिकमको तार तान्ने क्रममा शनिबार सशस्त्र प्रहरीका असई सागरराज थारु बोट पल्टिएर महाकालीमा बेपत्ता भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)