खगेन्द्रबारे कवीन्द्रले भने- दोषी देखिए कारबाही हुन्छ, आयोगले छानबिन सुरु गरिसक्यो
khabarhub.com · Tue Oct 13 11:05:01 GMT 2026

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले अडियो प्रकरणमा दोषी देखिए सांसद खगेन्द्र सुनारमाथि कारबाही हुने स्पष्ट पारेका छन् ।
मंगलबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै बुर्लाकोटीले सुनारको अडियो प्रकरणबारे पार्टीको केन्द्रीय अनुशासन आयोगले छानबिन सुरु गरिसकेको जानकारी दिँदै दोषी देखिए कारबाही हुने स्पष्ट पारेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)