मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

रोपाइँका लागि खेत हिल्याउँदै किसान

nepalsamaya.com · Thu Jun 22 22:46:00 GMT 2023

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ बाराहीटोलस्थित भुङभुङेमा रोपाइँका लागि गोरुको सहायताले खेत हिल्याउँदै किसान। असार लागेसँगै जिल्लाका विभिन्न ठाउँमा रोपाइँ सुरु भएको छ। तस्बिर : कृष्ण न्यौपाने/रासस

प्रकाशित: Jun 23, 2023| 04:31. 00 शुक्रबार, असार ८, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)