मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अख्तियारले महिनौंसम्म अनुसन्धान नगरेको उजुरीकर्ताको आरोप

janaaastha.com

कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटास्थित आधारभूत अस्पतालमाथि छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीबारे लामो समय बितिसक्दासमेत कारबाही अघि नबढेपछि उजुरीकर्ता ओविलाल विश्वकर्माले गुनासो गरेका छन्। अस्पतालमा गम्भीर आर्थिक अनियमितता भएको जनाउँदै उनले गत वैशाख १४ गते उजुरी दर्ता गराएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)