एनसेल र सामसङबीच सहकार्य, घरायसी उपकरणमा ३१ प्रतिशतसम्म छुट
nepalviews.com · Tue Oct 13 11:08:12 GMT 2026

काठमाडौं । एनसेलका ग्राहकले सामसङका टेलिभिजन, फ्रिज र वासिङ मेसिनलगायत घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
एनसेलले सामसङ नेपालसँग सहकार्य गर्दै चाडपर्वको अवसरमा ग्राहकलाई यस्तो सुविधा उपलब्ध गराउन लागेको हो । सामसङले यसअघि नै उपलब्ध गराउँदै आएको चाडपर्व छुटमा एनसेलका योग्य ग्राहकले थप १२ प्रतिशतसम्म छुट पाउनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)