पूर्व उपसभामुख इन्दिरा राना बैंकक प्रस्थान
nepallive.com · Tue Oct 13 11:07:42 GMT 2026

काठमाडौं– प्रतिनिधि सभा सदस्य एवं पूर्व उपसभामुख इन्दिरा राना मगर थाइल्यान्डको बैंकक प्रस्थान गरेकी छिन्।
अक्टोबर १४ मा आयोजना हुने ‘ग्लोबल थ्रेड एलाइन्स (जिटिए) उच्चस्तरीय कार्यशील शिखर सम्मेलन तथा क्यापिटल राउन्डटेबल’मा सहभागी हुन उनी मङ्गलवार त्यसतर्फ प्रस्थान गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)