तालिबानको सत्ता कब्जापछि अफगानिस्तानबाट भागेर छिमेकी देशमा पुगेकाहरु धमाधम फर्कँदै
Ujyaaloonline.com · Mon Oct 23 02:11:57 GMT 2023
अफगानिस्तानमा तालिबान समूहले सत्ता कब्जा गरेपछि भागेर पाकिस्तान गएका शरणार्थी मध्ये झण्डै १२ हजार जना घर फर्किएका छन् ।
पाकिस्तानले एक महिनाअघि अवैध रुपमा बसिरहेका अफगानी शरणार्थीहरुलाई आफ्दो देश फर्कन निर्देशन दिएपछि शरणार्थीहरु घर फर्कने क्रम चलिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)