मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रचण्डका मनका लड्डुमा लोभिएलान् त देउवा ?

barnanmedia.com · Mon Apr 14 23:02:32 GMT 2025

नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन २०८४ सम्मै जान्छ भनेर ठोकुवा गर्न नसकिएला ।

कांग्रेस सभापति शेरबहादुर देउवा अहिलेजत्तिकै धैर्यवान् रहिरहलान् भन्न पनि नमिल्ला । अनि हालका प्रधानमन्त्री केपी शर्मा ओलीले २ वर्षकै कार्यकाल खाएपछि पनि सहजै देउवालाई सत्ता हस्तान्तरण गर्नेछन् भनेर पनि ग्यारेन्टी गर्न मुस्किल पर्ला । ओलीका प्रतिकूलता त अझै गनिसाध्यै छैन । दक्षिण शक्ति भारत सुरुकै दिनदेखि ओलीको सत्तारोहणप्रति बेखुस छ । पार्टीभित्रको उनको एकमनापनको विष्फोट बूढानीलकण्टको चपली हाइटतिरबाट भइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)