नदीमा डुबेर बेपत्ता भएका दुई जनाको शव फेला
barnanmedia.com · Mon Jul 14 23:19:35 GMT 2025

यहाँको बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता भएका दुवै जनाको शव फेला परेको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख अनिलसिंह ठकुरीका अनुसार तुलसीपुर उपमहानगरपालिका–६ का १८ वर्षीय कुशल बुढामगर र तुलसीपुर–७ का १७ वर्षीय विधान केसीको शव फेला परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)