मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा प्रमुख सचेतक बुर्लाकोटीले भने : दोषी देखिए खगेन्द्र सुनारमाथि कारबाही हुन्छ

annapurnapost.com · Tue Oct 13 11:07:42 GMT 2026

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले अडियो प्रकरणमा दोषी देखिए सांसद खगेन्द्र सुनारमाथि कारबाही हुने बताएका छन्।

मंगलबार काठमाडौँमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै बुर्लाकोटीले सुनारको अडियो प्रकरणबारे पार्टीको केन्द्रीय अनुशासन आयोगले छानबिन सुरु गरिसकेको जानकारी दिएका हुन्। उनले छानबिन प्रक्रिया टुङ्गोमा नपुग्दासम्म सुनारलाई पदीय हैसियतमा कुनै पनि औपचारिक कार्यक्रमहरूमा सहभागी नहुन निर्देशन दिइएको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)