खानेपानीको पाइपलाइन फुट्यो? मन्त्रालयको यो नम्बरमा फोन गरेर गुनासो गर्न सकिने
setopati.com · Fri Feb 17 00:41:19 GMT 2023
खानेपानी मन्त्रालयले उपभोक्ताको गुनासो सुनुवाइ गर्न टोेल फ्रि नम्बर सार्वजनिक गरेको छ।
खानेपानी मन्त्री अब्दुल खानले टोल फ्रि नम्बर ११७१ सार्वजनिक गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)