तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ
onlinekhabar.com · Tue Oct 13 11:14:10 GMT 2026

२७ असोज, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा प्रहरीले गोली चलाएको छ ।
लागूऔषध नियन्त्रण ब्यूरोले गोली चलाएर ३ सय ग्राम खैरो हिरोइन बरामद गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)