मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

आइएमई खल्तीले सार्वजनिक गर्‍यो ६ नयाँ डिजिटल सेवा

nepalviews.com · Tue Oct 13 11:18:18 GMT 2026

काठमाडौं । आइएमई खल्ती लिमिटेडले नेपाल फिनटेक एक्स्पो २०२६ को अवसरमा आफ्ना ६ नयाँ उत्पादन तथा सेवा सार्वजनिक गरेको छ ।

फिनटेक एलायन्स नेपालले आयोजना गरेको तीनदिने एक्स्पोमा खल्तीले डिजिटल भुक्तानी, व्यक्तिगत वित्त व्यवस्थापन, डिजिटल कनेक्टिभिटी तथा लगानीसँग सम्बन्धित सेवा सार्वजनिक गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)