मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जेन-जी आन्दोलनमा पक्राउ परेका युवाका आमाको सिंहदरबारमा धर्ना

khabarhub.com · Tue Oct 13 11:15:41 GMT 2026

काठमाडौं – गत वर्ष भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा सहभागी भएको आरोपमा पक्राउ परेका युवाहरूका आमाहरूले आज सिंहदरबार अगाडि धर्ना दिएका छन्।

युनिक श्रेष्ठ, मिलन खत्री र अनुपम भण्डारीका आमाहरू सिंहदरबारको प्रवेशद्वार अगाडि धर्नामा बसेका हुन्। उनीहरूले आफ्ना छोराहरू प्रहरी हिरासतमा रहेकाले उनीहरूको रिहाइको माग गर्दै धर्ना दिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)