सिंहदरबार अगाडि जेनजी युवाका आमाहरूको धर्ना, तस्बिरहरू
ratopati.com · Tue Oct 13 11:20:11 GMT 2026

काठमाडौँ। गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा सहभागी भएको आरोपमा पक्राउ परेका युवाहरूका आमाहरूले मंगलबार सिंहदरबार अगाडि धर्ना दिएका छन्।
युनिक श्रेष्ठ, मिलन खत्री र अनुपम भण्डारीका आमाहरू सिंहदरबारको प्रवेशद्वार अगाडि धर्नामा बसेका हुन्। उनीहरूले आफ्ना छोराहरू प्रहरी हिरासतमा रहेकाले उनीहरूको रिहाइको माग गर्दै धर्ना दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)