मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

एलन मस्कको रकेट चन्द्रमामा ठोक्किने, के होला असर ?

baahrakhari.com · Thu Jan 27 23:15:00 GMT 2022

न्युयोर्क सिटी । विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्कले अन्तरिक्ष अन्वेषणका लागि प्रक्षेपण गरेको एउटा रकेट चन्द्रमासँग ठोकिएर विस्फोट हुने भएको छ । फल्कन ९ बुस्टर नामक यो रकेट सन् २०१५ मा प्रक्षेपण गरिएको थियो ।

तर, आफ्नो मिसन सकिएपछि इन्धन सकिएको कारण पृथ्वीमा फर्कन नसकेको यो अन्तरिक्षमै अड्किएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)