मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भारतसँगका उडानमा निश्चित मोडेलको पावर बैंक प्रतिबन्धित

ekantipur.com · Tue Oct 13 11:25:14 GMT 2026

भारतसँगका उडानमा निश्चित मोडेलको पावर बैंक प्रतिबन्धित

नेपाल वायुसेवा निगमले MOBIKINS MK-PB-04 मोडेलको पावर बैंक क्याबिन, ह्यान्ड ब्याग, चेक-इन ब्यागेज र कार्गोमा समेत लैजान नपाइने जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)