मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश

baahrakhari.com · Tue Oct 13 11:28:25 GMT 2026

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुईवटा अध्यादेश जारी गरेका छन् ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार पौडेलले सरकारको सिफारिसमा ती अध्यादेशहरू जारी गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)