तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ
nepallive.com · Tue Oct 13 11:32:24 GMT 2026

काठमाडौं – काठमाडौंको तारकेश्वर नगरपालिका–७ मा हवाई फायर गरेर लागुऔषध कारोबारीलाई पक्राउ गरिएको छ।
लागुऔषध नियन्त्रण ब्युरोको टोलीले मंगलबार दुई राउन्ड हवाई फायर गरेर एक जनालाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)