तारकेश्वरमा प्रहरीले गोली चलाएर समात्यो लागूऔषध कारोबारी
nepalviews.com · Tue Oct 13 11:30:27 GMT 2026

काठमाडौं । तारकेश्वर नगरपालिका–७ मा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर एक जनालाई पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्युरोको टोलीले मंगलबार हवाई फायर गरेर ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)