मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

खाद्य तथा औषधी प्राधीकरण (एफडिए) को छलफल सम्पन्न

gorkhapatraonline.com · Tue Oct 13 11:39:04 GMT 2026

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा.विकास देवकोटाको अध्यक्षतामा खाद्य तथा औषधी प्राधिकरण (एफडिए) स्थापना तथा सञ्चालनसम्बन्धी बैठक सम्पन्न भएको छ।

खाद्य स्वच्छतामन्त्री निशा मेहताको उपस्थितिमा सम्पन्न बैठकमा प्रस्तावित प्राधिकरणको कानुनी तथा संस्थागत स्वरूप, कार्यक्षेत्र, संरचना, नियमनकारी जिम्मेवारी, वित्तीय मोडेल तथा सङ्घ, प्रदेश र स्थानीय तहबिचको समन्वयलगायत विषयमा छलफल गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)