उद्योगमन्त्री साह र अफ्रिकाका गैरआवासीय उच्चायुक्त सुकलालबीच भेटवार्ता
aarthiknews.com

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साह र नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय उच्चायुक्त प्रा. अनिल सुकलालबीच नेपाल–दक्षिण अफ्रिकाबीचको व्यापार तथा लगानी विस्तारका विषयमा छलफल भएको छ।
मन्त्री साहसँगको शिष्टाचार भेटवार्तामा उच्चायुक्त सुकलालले उनलाई नयाँ जिम्मेवारी प्राप्त गरेकोमा बधाई दिँदै हालैको बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)