मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाको दाबी

lokaantar.com · Mon Dec 18 00:11:32 GMT 2023

संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले कुनै पनि आणविक आक्रमणले प्योङयाङको शासन अन्त्य हुने चेतावनी दिइरहेका बेला उत्तर कोरियाले आइतबार कम्तीमा एउटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको सियोलको सेनाले जनाएको छ ।

'उत्तर कोरियाले पूर्वी सागरतर्फ अज्ञात ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ,' सियोलका ज्वाइन्ट चिफ अफ स्टाफले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)