मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अनुवादको मिठास

himalkhabar.com · Sat Apr 16 01:19:00 GMT 2022

सैनिक भन्ने बित्तिकै कठोरतासँग जोडेर हेरिन्छ, तर तिब्बतमाथि हमला गर्ने बेलायती सैनिक अधिकारी सर फ्रान्सिस एडवार्ड योङहस्बेन्डले दार्जीलिङबाट देखेको कञ्चनजङ्घा हिमालको वर्णन मन छुने खालको छ।

मान्ठा डराएको जुग , उपल्लो थलो र देखेको देश जस्ता भूगोल र मानिसका कथा लेखेका लेखक एवं पत्रकार मोहन मैनालीले नेपाली साहित्यमा अलग चिनारी बनाएका छन्। सिर्जनात्मक क्रममा लागिरहने उनमा मानिसको कथा खोज्न जाँगरको कुनै कमी देखिँदैन।

स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)