मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोशी प्रदेशमा थप १३ भाषालाई सरकारी कामकाजको भाषा बनाउने विधेयक पारितप्रति पाँच दलको स्वागत

ratopati.com · Tue Oct 13 11:46:24 GMT 2026

विराटनगर। कोशी प्रदेशसभाबाट सरकारी कामकाजको भाषासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित भएकोमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने पाँच राजनीतिक दलले स्वागत गरेका छन्।

२०८३ असोज २४ गते पारित भएको विधेयकलाई ऐतिहासिक उपलब्धि भन्दै नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालले संयुक्त विज्ञप्ति जारी गर्दै खुसी व्यक्त गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)