लागुऔषध कारोबारीलाई समात्न प्रहरीले चलायो गोली
lokaantar.com

काठमाडौंको बालाजुस्थित लोलाङमा प्रहरीले दुई राउण्ड हवाई फायर गरेर ठूलो परिमाणमा खैरो हेरोइन बरामद गरेको छ ।
लागुऔषध नियन्त्रण ब्यूरो (एनसीबी)को टोलीले विशेष सूचनाका आधारमा वीरगञ्जका एक युवकलाई पक्राउ गर्न खोज्दा भागेपछि हवाई फायर गरेर नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)