मन्त्रालयको भागबन्डा टुंग्याएकाे गठबन्धनविरुद्ध भीम रावलको ६ लाइन मुक्तक
nepalkhabar.com · Thu Oct 07 22:42:34 GMT 2021
सत्ता गठबन्धनविरुद्ध नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मुक्तक रचेका छन्।
गठबन्धनका दलले आपसमा मन्त्रालय भागबन्डा मिलाएका दिन बिहीबार राति अबेर रावलले ‘गठबन्धन सरकारका शीर्ष नेताहरूको मूलमन्त्र’ शीर्षकमा ६ लाइन मुक्त लेखेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)