मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

arthadabali.com · Tue Oct 13 11:53:43 GMT 2026

काठमाडौँ / नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच) को ट्रेलर सार्वजनिक गरिएको छ। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)