नेपालगञ्जलाई साक्षर नगर घोषणाको तयारी
deshsanchar.com · Thu Dec 16 16:57:24 GMT 2021
नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकालाई साक्षर नगर घोषणाको तयारी गरिएको छ। उपमहानगरपालिकाले त्यसका लागि प्रचार–प्रसार, निरक्षरको तथ्यांक लिने र शिक्षक राख्नेलगायतको काम गरिरहेको छ।
नेपालगञ्ज उपमहानगरपालिकामा १५ हजार निरक्षर रहेको आँकलन गरिएको छ। उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले दुई वर्षअघि सर्वे गर्दा नेपालगञ्जमा २० हजार मानिस निरक्षर रहेकोमा अहिले १५ हजार निरक्षर रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)