लालु-लैफु सडक निर्माण अन्तिम चरणमा
barnanmedia.com · Mon Apr 14 23:49:14 GMT 2025

जिल्लाको लाल-लैफु सडक निर्माण अन्तिम चरणमा पुगेको छ ।
नरहरिनाथ गाउँपालिकाको लालुबाट पचालझरना गाउँपालिका नानीकोट हुँदै बाजुराको सिमानासम्म जोड्ने लालु–लैफु राजमार्ग निर्माण अन्तिम चरणमा पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)